Loksewa Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

भूगोल सम्बन्धी बस्तुगत प्रश्नहरु : Set 2

E-mail Print PDF

१. पृथ्वीको अक्ष भन्नाले के बुझिन्छ ?

क.    पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने बाटो

ख.    पृथ्वीका दुई ध्रुवहरु जोड्ने काल्पनिक रेखा

ग.    सूर्यको किरण पृथ्वीमा आइपुग्ने बाटो

घ.    चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने बाटो

 

२.    पृथ्वीको कक्ष भन्नाले के बुझिन्छ ?

क.    पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने बाटो

ख.    पृथ्वीका दुई ध्रुवहरु जोड्ने काल्पनिक रेखा

ग.    चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने बाटो

घ.    पृथ्वीको सतहमा रहेका पहाडहरु

 

३.    पृथ्वीको उत्पत्ति कति बर्ष पहिले भएको अनुमान गरिएको छ ?

क.    २५ करोड बर्ष

ख.    २ अर्व बर्ष

ग.    ४ अर्व बर्ष

घ.    २ करोड बर्ष

 

४.    सामान्यताया भूगोललाई कुन प्रकारले वर्गीकरण गरिएको छ ?

क.    प्राचीन र आधुनिक भूगोल

ख.    जल र स्थल भूगोल

ग.    प्राणी र वनस्पती भूगोल

घ.    भौतिक र मानव भूगोल

 

५.    कुन महासागरलाई चिसो पानिको महासागर भनेर चिनिन्छ ?

क.    सुमेरु र कुमेरु महासागर

ख.    प्रशान्त महासागर

ग.    क्यास्पियन र सुमेरु

घ.    क्यास्पियन र कुमेरु

 

६.    सुमेरु र कुमेरु महासागर कहाँ अवस्थित छन् ?

क.    मध्य एसियामा

ख.    उत्तर अमेरिका

ग.    उत्तर र दक्षिण ध्रुवमा

घ.    एसिया र युरोपको बिच मागमा

 

७.    पृथ्वीको दुई तिहाई भाग ओगटेको जल सतहमा कति पानीले भरिएको छ ?

क.    २२ करोड घनमिल

ख.    १४५ करोड घनमिल

ग.    १० करोड घनमिल

घ.    ५४ करोड घनमिल

 

८.    भूमध्यरेखाद्वारा बीच भागबाट काटिएको महाद्वीप कुन हो ?

क.    एसिया

ख.    अफ्रिका

ग.    अन्टार्कटिका

घ.    उत्तर अमेरिका

 

९.    कुन महादेशलाई ल्भध धयचमि भनेर चिनिन्छ ?

क.    दक्षिण अमेरिका

ख.    एसिया

ग.    अन्टार्कटिका

घ.    उत्तर अमेरिका

 

१०.   उत्तर अमेरिका कोलम्बसले कहिले पत्ता लगाएका थिए ?

क.    सन् १५९० मा

ख.    सन् ११२५ मा

ग.    सन् १५५० मा

घ.    सन् १४९२ मा

 

११.   सबै युगका प्राचीनतम् एवं नविनतम् संस्कृतिहरु पाईने महादेश कुन हो ?

क.    एसिया

ख.    दक्षिण अमेरिका

ग.    अफ्रिका

घ.    युरोप

 

१२.   विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?

क.    एसिया

ख.    दक्षिण अमेरिका

ग.    अफ्रिका

घ.    युरोप

 

१३.   मासिनरामक्षेत्र कुन देशको कुन ठाउँमा पर्दछ ?

क.    नेपालको पोखरा

ख.    जापानको टोकियो

ग.    पाकिस्तानको लाहोर

घ.    भारतको चेरापुन्जी

 

१४.   Bread Basket of the World भनेर कुन देशलाई चिनिन्छ ?

क.    अस्ट्रिया

ख.    जर्मनी

ग.    युक्रेन गणराज्य

घ.    स्पेन

 

१५.   Great Wall of China कसले निर्माण गरेका हुन् ?

क.    सम्राट सी ह्वाङ्गती

ख.    कलाकार अरनिको

ग.    राष्ट्रपति माओत्सेतुङ्ग

घ.    राष्ट्रपति जियाङ् जमिन

 

१६.   कुनै देशको भौगोलिक अवस्थितिको आधारमा कुनै स्थानलाई आधार मानि निश्चित गरिएको समयलाई के भनिन्छ ?

क.    स्थानिय समय

ख.    अन्तराष्ट्रिय समय

ग.    प्रामाणिक समय

घ.    ग्रिनविच समय

 

१७.   दिन वा मितिको फरक के को आधारमा पत्ता लगाइन्छ ?

क.    पात्रोको आधारमा

ख.    अन्तराष्ट्रिय तिथिरेखाको आधारमा

ग.    ज्योतिषीको भनाईको आधारमा

घ.    शुक्ल र कृष्ण पक्षको आधारमा

 

१८.   प्राचिन कालमा व्यापारिक प्रयोजनको लागि जहाज चलाउन आधार मानिने वायुलाई के भनिन्थ्यो ?

क.    मनसुनी वायु

ख.    जहाजी वायु

ग.    विपरित वायु

घ.    वाणिज्य वायु

 

१९.   वाणिज्य वायुको गति प्रतिघण्टा कति रहन्छ ?

क.    १६ देखी २४ कि.मी.

ख.    ३५० देखी ३७० कि.मी.

ग.    २ देखी ४ कि.मी.

घ.    १६ देखी ३५ कि.मी.

 

२०.   मनसुन शब्दको श्रोत के हो ?

क.    बङ्गाली भाषको मसय

ख.    अरबी भाषाको मौसी

ग.    नेपाली भाषाको मनसुली

घ.    अरबी भाषाको मौसिम


 उत्तरहरु:


१०

११

१२

१३

१४

१५

१६

१७

१८

१९

२०


You are here: